Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 918
    SHARES

    काठमाडौं । बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ९७ अंकले बढेको छ ।

    यससँगै सूचक १९१२.२३ विन्दुमा पुगेको छ ।



    बिहान ११ बजेसम्म सात कम्पनीको कारोबार हुँदा तीन कम्पनीको कारोबार वृद्धि भएको, तीन कम्पनीमा ओरालो र एक कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।



    २२१ सेयर किनबेच हुँदा एक लाख ९२ हजार बढी रुपैयाँको सेयर कारोबार भएको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार