Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 711
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५२ जनामा गरिएको नमुना परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    सोही अवधिमा २६ जना संक्रमण मुक्त भएका छन् ।



    नेपालमा ४५३ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार