Online Nepal
  • बिहिबार, २२ मंसिर २०७९
  • थप ८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ४४४

    थप ८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ४४४

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 243
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

    ७७८ जनामा गरिएको नमूना परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमित निको भएका छन् ।



    नेपालमा ४४४ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार