Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कैलालीमा आगलागीबाट घर जलेर नस्ट

    कैलालीमा आगलागीबाट घर जलेर नस्ट

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 606
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कैलालीमा एक घरमा आगलागी भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर-०४ मा आगलागी भएको हो ।

    परालमा लागेको आगो घरको छानासम्म पुगेर सल्किएको स्थानीयले बताएका छन् ।



    आगो नियन्त्रण गर्ने प्रहरी टोली तथा दमकल घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।



    घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार