Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ट्वीटरमा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको पुनरागमन

    ट्वीटरमा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको पुनरागमन

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 672
    SHARES

    एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा पुनरागमन गरेका छन् ।

    ट्वीटरले उनको निलम्बित अकाउन्टलाई पुनर्बहाली गरेको हो ।



    ट्वीटरका नयाँ प्रमुख एलन मस्कले यसअघि डोनाल्ड ट्रम्पका बारेमा जनमत सर्वेक्षण गरेका थिए । यस क्रममा युजर्सहरुसँग ट्वीटरमा ट्रम्पको पुनरागमन हुनु पर्छ कि पर्दैन भन्ने सोधिएको थियो ।



    सर्वेक्षणमा लगभग ५२ प्रतिशत अर्थात् १५ मिलियन युजर्सले ट्रम्पको पुनरागमनको पक्षमा मत दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार