Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बाजुराका पाँच मतदानस्थलको मतदान स्थगित

    बाजुराका पाँच मतदानस्थलको मतदान स्थगित

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 1.9K
    SHARES

    बाजुरा । बाजुराको ५ वटा मतदानस्थलको मतदान कार्य स्थगित भएको छ ।

    मतदानस्थलमा गठबन्धन र एमालेका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि मतदान स्थगित भएको हो ।



    बुढीगंगा नगरपालिका,बुढीनन्दा नगरपालिका त्रिवेणी नगरपालिका,स्वामीकार्तिकमा रहेका ५ वटा मतदानस्थलको मतदान अहिले रोकिएको छ ।



    विवाद उत्पन्न भएपछि केही मतदानस्थलमा सुरक्षकर्मीले हवाई फ़ायर गरेको थियो ।

    अहिले अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार