Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मोरङ- ५ मा एमालेका बागी योगेन्द्र मण्डलको अग्रता

    मोरङ- ५ मा एमालेका बागी योगेन्द्र मण्डलको अग्रता

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 621
    SHARES

    विराटनगर । मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिएका छन् ।

    १७०० मत गणना हुदा स्वतन्त्र उम्मेदवार मण्डलले १३०० मत पाएका छन् ।



    माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले ३०० र जसपा उम्मेदवार राजकुमार यादवले १०० मत पाएका छन् ।



    क्षेत्र नम्बर ५ को धनपालथान गाउपालिका ४ मा मतगणना जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार