Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • २४ घण्टामा थप ४ जनामा संक्रमण पुष्टि, ४०६ जना सक्रिय संक्रमित

    २४ घण्टामा थप ४ जनामा संक्रमण पुष्टि, ४०६ जना सक्रिय संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 948
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार ५९२ जनामा कोरोना परीक्षण भएको थियो



    मन्त्रालयका अनुसार थप १८ जना निको भएका छन् ।

    त्यस्तै,  देशभर कोरोना भाइरसका ४०६ जना सक्रिय संक्रमित रहेको  मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार