Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • कञ्चनपुर-१ मा लामाको अग्रता कायमै, बिना दोब्बरले पछाडि

    कञ्चनपुर-१ मा लामाको अग्रता कायमै, बिना दोब्बरले पछाडि

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 2K
    SHARES

    कञ्चनपुर । कञ्चनपुर-१ मा एमाले उम्मेदवार तारा लामा तामाङले अग्रता कायमै राखेका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार एक हजार मत गणना गर्दा एमाले उम्मेदवार तामाङले ५९७ मत पाए ।



    यस्तै माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले २३६ मत पाएकी छन् । यस्तै राप्रपाका उम्मेदवारले ५६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३५ मत पाएका छन्।

    यस्तै स्वतन्त्र पार्टीका उम्मेमदवार गणेश धिमालले ८७, हाम्रो नेपाली पार्टीका उम्मेमदवार राकेश न्यौपानेले ६९ मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार