Online Nepal
  • शनिबार, १० साउन २०८२
  • डोटीमा ६४० मतसहित प्रेम आलेको अग्रता, पछ्याउँदै गौरी वली

    डोटीमा ६४० मतसहित प्रेम आलेको अग्रता, पछ्याउँदै गौरी वली

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 1.5K
    SHARES

    डोट । डोटीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आलेले सुरुवाती अग्रता लिएका छन् ।

    प्रतिनिधिसभा प्रत्यक्षतर्फ १ हजार २४९ मत गणना हुँदा उनले ६४० मतसहित अग्रता लिएका हुन् ।



    त्यस्तै, एमालेकी गौरी वलीले ४५२ मत पाएकी छिन् ।

    स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काले ५३ र राप्रपाका अंकबहादुर खड्कले ११ मत पाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार