Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अछाम-१ मा शेर बहादुर कुँवरको अग्रता, झपट बोहरा पछ्याउँदै

    अछाम-१ मा शेर बहादुर कुँवरको अग्रता, झपट बोहरा पछ्याउँदै

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 2K
    SHARES

    काठमाडौं । अछाम १ को पछिल्लो मत अपडेट प्राप्त भएको छ ।

    त्यहाँ नेकपा एकीकृत समाजवादीका शेर बहादुर कुँवरले अग्रता लिएका छन् ।



    नेकपा एकीकृत समाजवादीका शेर बहादुर कुँवर ४ हजार ५०२ मतसहित अग्रस्थानमा छन् ।



    दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार झपट बोहराले ३ हजार ४७ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

    यस्तै स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४८८, लौरो ३१, सुर्यमुखी ३४ र माछाले १ मत प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार