Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भीम रावलले टिकट नपाएको अछाममा एकीकृत समाजवादी ३२१६ मतले अगाडि

    भीम रावलले टिकट नपाएको अछाममा एकीकृत समाजवादी ३२१६ मतले अगाडि

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 1.1K
    SHARES

    अछाम । नेकपा एमालेका नेता भीम रावलको निर्वाचन क्षेत्रसमेत रहेको अछाम-१ मा सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादीले अग्रता लिएको छ ।

    १४ हजार ६९७ मत गणना हुँदा श्रममन्त्रीसमेत रहेका शेरबहादुर कुँवर ८ हजार ३१ मतसहित अगाडि छन् ।



    उनलाई एमालेका झपट बोहरा ४ हजार ८१५ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीच ३२१६ मतकाे अन्तर छ ।



    स्वतन्त्र उम्मेदवार राजन कुँवरको मत भने ९४२ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार