Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • काठमाडौं-४ मा ७४४८ मतले गगन थापा विजयी

    काठमाडौं-४ मा ७४४८ मतले गगन थापा विजयी

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 591
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा ७४५७ मतले विजयी भएका छन् ।

    उनले नेकपा एमालेका उमेदवार राजन भट्टराईलाई पराजित गरेका हुन् ।



    थापाले २१ हजार २९४ मत प्राप्त गरेका छन् एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । थापाले काठमाडौं ४ बाट ह्याट्रिक गरेका छन् ।



    ०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार