Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • दाङ-१ मा शान्ता झण्डै एक हजार मतले पछि, मेटमणिको अग्रता

    दाङ-१ मा शान्ता झण्डै एक हजार मतले पछि, मेटमणिको अग्रता

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 1.2K
    SHARES

    दाङ । दाङ १ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता कायमै राखेका छन् ।

    उनले झण्डै १ हजार मतको अग्रता बनाएका हुन् ।



    मेटमणि चौधरीले २ हजार ५१५ मत गरे ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शान्ता चौधरीले १ हजार ६३२ मत प्राप्त गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार