Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • तीन हजार भन्दा बढी मतान्तरले आलेको अग्रता, एमालेकी गौरी वली पछ्याउँदै

    तीन हजार भन्दा बढी मतान्तरले आलेको अग्रता, एमालेकी गौरी वली पछ्याउँदै

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 870
    SHARES

    काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेम आलेले तीन हजार भन्दा बढीको मतान्तरले अग्रता लिएका छन्।

    उनले ७ हजार ७६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार गोरी ओलीले ४ हजार ५३६ मत प्राप्त गरेकी छिन् ।



    त्यस्तै, राप्रपाका अंकबहादुर खड्काले १८५ मत हासिल गरेका छन् ।



    उक्त क्षत्रमा हालसम्म १४ हजार ०६८ मतगणना भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार