Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • कञ्चनपुर–१ मा बिना मगर झण्डै दोब्बर मतले पछि

    कञ्चनपुर–१ मा बिना मगर झण्डै दोब्बर मतले पछि

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 1.2K
    SHARES

    कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार तारा लामा तामाङसँग सत्ता गठबन्धन तथा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार बिना मगर दोब्बर मतले पछि परेकी हुन् ।

    १५,७६३ मत गणना हुँदा सम्म एमालेका तामाङले ८०६८ मत पाएका छन् ।



    माओवादीकी मगरको ४३६२ मत छ ।

    अघिल्लो पटक विना मगर यही क्षेत्रबाट १९ हजार ५ सय ८४ मतान्तरले विजयी भएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार