Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सुर्खेत १ मा पूर्णबहादुर खड्काको फराकिलो अग्रता

    सुर्खेत १ मा पूर्णबहादुर खड्काको फराकिलो अग्रता

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले फराकिलो मतान्तरले अग्रता कायम राखेका छन् ।

    पछिल्लो नतिजाअनुसार ९ हजार ३६० मतगणना भएको छ ।



    जसमा खड्काले एमालेका ध्रुवकुमार शाहीलाई १ हजार ८७० मतान्तरले पछि पारेका छन्।



    खड्काले ५ हजार ३७० मत पाउँदा एमालेका शाहीको पक्षमा ३ हजार ५०० मत छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार