Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मुख्यमन्त्री भट्टका स्वकीय सचिव ओली डोटी (ख) बाट निर्वाचित

    मुख्यमन्त्री भट्टका स्वकीय सचिव ओली डोटी (ख) बाट निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 603
    SHARES

    डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

    डोटी प्रदेश ‘ख’ बाट ओली प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।



    ओलीले १४ हजार ४७ मत ल्याएर एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।



    उनका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवारले १३ हजार १२८ मत प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार