Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोनाका सक्रिय संक्रमितको संख्या ४०० भन्दा कम, २१ जना डिस्चार्ज

    कोरोनाका सक्रिय संक्रमितको संख्या ४०० भन्दा कम, २१ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 543
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चार जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

    एक हजार २८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा चारजनामा संक्रमण देखिएको हो ।



    यो अवधिमा देशभर २१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।



    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार