Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कैलाली-१ मा नागरिक उन्मुक्तिकी श्रेष्ठको अग्रता, कांग्रेसका रामजनम ७२२५ मतले पछाडि

    कैलाली-१ मा नागरिक उन्मुक्तिकी श्रेष्ठको अग्रता, कांग्रेसका रामजनम ७२२५ मतले पछाडि

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 876
    SHARES

    कैलाली । कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी उम्‍मेदवार रञ्जिता श्रेष्ठले अग्रता कायमै राखेकी छिन् ।

    श्रेष्ठले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीसँग ७ हजार २२५ मतान्तर कायम गरेकी हुन् ।



    ३७ हजार ७१४ मत गन्दा रञ्जिताले १८ हजार ३८३ मत ल्याइन् ।



    रामजनमले ११ हजार १५८ मत ल्‍याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार