Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बैतडी प्रदेशसभा (२) मा कांग्रेसका शिवराज निर्वाचित

बैतडी । बैतडी प्रदेश सभा क्षेत्र नम्बर (२) मा नेपाली कांग्रेसका शिवराज भट्ट निर्वाचित भएका छन् ।

एमाले उम्मेदवार लिलाधर भट्टलाई पराजित गर्दै उनी प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।

विजयी भट्टले १७ हजार १ सय ५३ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी एमालेका लिलाधर भट्टले १६ हजार ११६ मत ल्याए ।

एमालेका उम्मेदवार भट्ट कांग्रेसका उम्मेदवारसँग ४३७ मतान्तरले पराजित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077