Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • विश्वकप फुटबल : कोस्टारिकाविरुद्ध पहिलो हाफमै स्पेनको तीन गोल

    विश्वकप फुटबल : कोस्टारिकाविरुद्ध पहिलो हाफमै स्पेनको तीन गोल

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 621
    SHARES

    काठमाडौं । कोस्टारिकाविरूद्ध विश्वकपको पहिलो खेलमा ३१ मिनेटमा स्पेनले तीन गोलको अग्रता लिएको छ ।

    समूह ‘इ’ अन्तर्गत पहिलो खेलमा दुई पटकको विश्व विजेता स्पेनले ११ मिनेट, २१ मिनेट र ३१ मिनेटमा गोल गरेको हो ।



    खेलको ११ औँ मिनेटमा डानी ओल्मोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।



    त्यसको १० मिनेटपछि २१ औँ मिनेटमा मार्को एसेन्सियोले अग्रता दोब्बर पारे ।

    ३१ औँ मिनेटमा फेरान टोरेसले पेनाल्टीमा गोल गर्दै स्पेनलाई ३–० को अगता दिलाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार