Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • अछाम-१ (२) मा माओवादीका झपटबहादुर साउद विजयी

    अछाम-१ (२) मा माओवादीका झपटबहादुर साउद विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 1.7K
    SHARES

    अछाम । अछाम-१ प्रदेश सभा ‘२’ मा नेकपा माओवादी केन्द्रका झपटबहादुर साउद विजयी भएका छन् ।

    लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार साउद १२ हजार ११५ मत ल्याएर निर्वाचित भएका हुन् ।



    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णप्रसाद जैशीले मत ९ हजार १२ पाए ।

    साउद ३ हजार ९६ मतान्तरले विजयी भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार