Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • सल्यान १ बाट प्रतिनिधिसभामा एकीकृत समाजवादीका प्रकाश ज्वाला निर्वाचित

    सल्यान १ बाट प्रतिनिधिसभामा एकीकृत समाजवादीका प्रकाश ज्वाला निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 951
    SHARES

    सल्यान । सल्यान-१ बाट एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला विजयी भएका छन् ।

    ज्वाला ३५ हजार ७०० मत ल्याई विजयी भएका हुन् ।



    उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतान्तरले पराजित गरे ।

    पराजित राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याएका छन् ।

    त्यस्तै, एमालेका उमेदवार राजेन्द्र विर रायले १३ हजार २९ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार