Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मतगणना नसकिँदै कैलाली-१ मा रञ्जिता श्रेष्ठको जित सुनिश्चित

    मतगणना नसकिँदै कैलाली-१ मा रञ्जिता श्रेष्ठको जित सुनिश्चित

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 804
    SHARES

    धनगढी। कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ ।

    रञ्जिताले २६ हजार १५५ मत पाइसकेका छन् ।



    उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन् ।



    अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छिन् ।

    एकवर्ष अघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलाली-३ मा जितिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार