Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सुनको मूल्य एक हजारले बढ्यो

    सुनको मूल्य एक हजारले बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 729
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ।

    आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।



    अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० मा कारोबार भएको सुन एक हजार रुपैयाँले बढेर ९७ हजार ८०० तोकिएको छ ।



    नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ । अघिल्लो दिन तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँ थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ३०५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार