Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अनबर बने मलेसियाका नयाँ प्रधानमन्त्री

    अनबर बने मलेसियाका नयाँ प्रधानमन्त्री

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । मलेसियाका विपक्षी नेता अनवर इब्राहिमलाई प्रधानमन्त्री नियुक्त भएका छन् ।

    अनिर्णित चुनावपछिको एक दिन लामो राजनीतिक गतिरोध अन्त्य गर्दै दरबारले उनको नाम अनुमोदन भएको थियो।



    दरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ”मलेसियाका शासकहरूका शाही महामहिमहरूको विचारलाई ध्यानमा राखी शअनवर इब्राहिमलाई मलेसियाको १० औं प्रधानमन्त्री नियुक्त गर्न स्वीकृति दिइएको छ।”



    भरखरै सम्पन्न निर्वाचनमा अन्वरको पाकतन हारापान (आशाको गठबन्धन) गठबन्धनले भ्रष्टाचार विरोधीका रूपमा प्रस्तुत हुँदै ८२ सिट जितेको थियो तर आवश्यक ११२ सिट बहुमत भने पुगेको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार