Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • यी हुन् नेपाल प्रहरीमा नाम निकाल्ने १४६ जना भाग्यमानी इन्स्पेक्टरहरु (सूचीसहित)

    यी हुन् नेपाल प्रहरीमा नाम निकाल्ने १४६ जना भाग्यमानी इन्स्पेक्टरहरु (सूचीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको रिक्त  प्रहरी निरीक्षक (इन्स्पेक्टर)को अन्तिम नतिजा प्रकाशित भएको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालयले बिहिबार इन्स्पेक्टर पदको नतिजा प्रकाशन गरेको हो । परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये १४६ जना छनौट भएका छन् ।



    प्रहरीले नेपाल प्रहरीले गत बर्षको मंसिर ८ गते विज्ञापन प्रकाशित गरी नयाँ इन्स्पेक्टरमा भर्ना प्रक्रिया सुरु गरेको थियो ।



    सक्षमता परीक्षण तथा अन्तरवार्ता परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये योग्यताक्रमानुसार उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य र वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन गरिएको नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

    हेर्नुहोस् नतिजा नामसहित : 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार