Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 741
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ९ सय ९० जनामा नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    बिहीबार ३० जना कोरोनामुक्त भएका छन् ।



    हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४५ रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार