Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पराजित

    एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पराजित

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 789
    SHARES

    चितवन । एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे संसदीय चुनावमा पराजित भएका छन् ।

    चितवन १ बाट उम्मेदवार रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालसँग पराजित भएका हुन् ।



    ढकाल ३४ हजार १८९ मतका साथ विजयी हुँदा एमालेका उपाध्यक्ष पाण्डे २६ हजार ६००८ मत पाएर पराजित भए ।



    सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये ३ हजार ६२१ मत बदर भई ९१ हजार ४२० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

    यसअघि चितवन–१ बाट पाण्डे विजयी हुँदै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार