Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • विश्वकप फुटबल : क्यामरुनलाई हराउँदै स्विट्जरल्यान्ड विजयी

    विश्वकप फुटबल : क्यामरुनलाई हराउँदै स्विट्जरल्यान्ड विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीवार भएको पहिलो खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई पराजित गरेको छ ।

    कतारको अल जनुब मैदानमा भएको खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई १–० गोलले पराजित गरेको हो ।



    स्विट्जरल्यान्डका लागि ब्रेल एम्बोलोले ४८ औँ मिनेटमा गोल गरे ।



    आजको जितसँगै समूह ‘जी’ मा तीन अङ्क जोडेर स्विट्जरल्यान्ड शीर्ष स्थानमा पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार