Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी

    डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 966
    SHARES

    डोल्पा । डोल्पामा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी भएका छन् ।

    उनी ११ हजार २२५ मत ल्याएर विजयी भएका हुन् ।



    उनका निकटतम प्रतिस्प्रधी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ मत पाए ।



    तेस्रो स्थानमा रहेका राप्रपाका अंगतकुमार बुढाले ६६१ मत पाए । डोल्पाबाट बुढाको यो तेस्रो जित हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार