Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कञ्चनपुर–१ मा एमालेका तामाङ विजयी, प्रचण्डकी बुहारी बिना पराजित

    कञ्चनपुर–१ मा एमालेका तामाङ विजयी, प्रचण्डकी बुहारी बिना पराजित

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 1.2K
    SHARES

    कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका तारा लामा तामाङ विजयी भएका छन् ।

    तामाङले नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगरलाई ५ हजार ५४२ मतान्तरले पराजित गरेका हुन् ।



    तामाङले २४ हजार ८९२ मत प्राप्त गर्दा मगरले १९ हजार ३४४ मत प्राप्त गरे ।



    यस्तै नागरिक उन्मुक्ति पार्टीका नन्द कुमार रानाले ८ हजार ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले ३ हजार ५३० र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले १ हजार ९०६ मत प्राप्त गरे ।

    ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार