Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बैतडीमा एमालेका दामोदर भण्डारीको ‘ह्याट्रिक’ जित

    बैतडीमा एमालेका दामोदर भण्डारीको ‘ह्याट्रिक’ जित

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 687
    SHARES

    बैतडी । बैतडीबाट नेकपा एमालेका दामोदर भण्डारीले लगातार तेस्रोपटक विजयी भएका छन् ।

    सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् । भण्डारीले ३३ हजार ६११ मत ल्याए ।



    उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत पाए ।



    कुँवरलाई १ हजार ५३१ मतले पछि पार्दै भण्डारीले लगातारले ह्याट्रिक जित हात पारेका हुन् ।

    उनले यसअघि दोश्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको निर्वाचन जितेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार