Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पश्चिमबाट ‘नागरिक उन्मुक्ति’ उदाएपछि प्रचण्ड पुगे डिल्लीबजार कारागार

    पश्चिमबाट ‘नागरिक उन्मुक्ति’ उदाएपछि प्रचण्ड पुगे डिल्लीबजार कारागार

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन् ।

    बिहीबार साँझ साढे ६ बजे प्रचण्ड र चौधरीबीच ३० मिनेटसम्म भेटवार्ता भएको हो ।



    सुदूरपश्चिमबाट निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको उदय भएसँगै प्रचण्ड चौधरीलाई भेट्न डिल्लीबजार कारगारमै पुगेको बुझिएको छ । प्रचण्ड र चौधरीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।



    नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रतिनिधिसभाका दुई सिट जितेको छ । बर्दीयामा उनका बुबाले स्वतन्त्रबाट प्रतिनिधिसभामा जित निकालेका छन् । सुदूरपश्चिम प्रदेशसभामा पनि तीन सिट जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार