Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बर्दिया – १ मा कांग्रेसका सञ्जयकुमार गौतम विजयी

    बर्दिया – १ मा कांग्रेसका सञ्जयकुमार गौतम विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 1.1K
    SHARES

    बर्दिया । बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका संजयकुमार गौतम निर्वाचित भएका छन् ।

    निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गर्दै गौतम विजयी भएका हुन् ।



    गौतमले ३० हजार ६११ मत र ज्ञवालीले २६ हजार १५५ मत प्राप्त गरे ।



    नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारुले २३ हजार ९९३ मत ल्याए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार