Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सप्तरी-१ बाट जसपाका नवलकिशोर निर्वाचित, सिके राउतका दाइ पराजित

    सप्तरी-१ बाट जसपाका नवलकिशोर निर्वाचित, सिके राउतका दाइ पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 747
    SHARES

    सप्तरी । सप्तरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का नवलकिशोर साह सुडी निर्वाचित भएका छन् ।

    प्रदेशमन्त्री समेत रहेका उनले २३ हजार ५६४ मतसहित जित हासिल गरेका हुन् ।



    उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९९२ मत पाए ।



    जयकान्त राउत जनमत पार्टी अध्यक्ष सिके राउतका दाइ हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार