Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • शान्ता चौधरीलाई हराउँदै दाङ-१ मा एकीकृत समाजवादीका मेटमणि निर्वाचित

    शान्ता चौधरीलाई हराउँदै दाङ-१ मा एकीकृत समाजवादीका मेटमणि निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 966
    SHARES

    दाङ । दाङ क्षेत्र नम्बर १ बाट नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी विजयी भएका छन् ।

    सहरी विकासमन्त्रीसमेत रहेका चौधरी २६ हजार ५६३ मत ल्याउँदै गर्दै निर्वाचित भएका हुन् ।



    उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ता चौधरीले २१ हजार ४७९ मत प्राप्त गरिन् ।



    दुवै बीचको मतान्तर ५ हजार ८४ मतको रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७ सय ९४ मत प्राप्त गरे ।

    मेटमणि २०७४ मा भएको आमनिर्वाचन पनि एमाले उम्मेदवारका रुपमा सोही क्षेत्रबाट विजयी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार