Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • शुक्रबार स्थिर रह्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

    शुक्रबार स्थिर रह्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 681
    SHARES

    फाइल फोटो

    काठमाडौ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार पनि सोही कायम भएको हो ।



    यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै कायम हुँदै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



    तर, चाँदी भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार २९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार