Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना पुष्टि

    पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

    एक हजार ३८१ वटा नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    चौबीस घण्टामा २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ३२७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै,  ३३ हजार २२१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार