Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

महोत्तरी-३ मा महन्थ ठाकुरले लिए अग्रता

काठमाडाैं । महोत्तरी ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अग्रता कायम गरेका छन् ।

जनता समाजवादी पार्टी(जसपा)का हरिनारायण यादवसँग सुरुदेखि नै पछि परिरहेका ठाकुरले पछिल्लो मतपरिणामअनुसार ७७ मतले अग्रता लिएका हुन् ।

ठाकुरले १३ हजार १७८ मत प्राप्त गरेका छन् ।

जसपाका यादवले १३ हजार १०१ मतसहित ठाकुरलाई पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077