Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भीम रावलले भने – ओलीजीले प्रचण्डलाई फकाउन सक्ने भए पार्टी टुक्रा टुक्रा हुँदैनथ्यो

    भीम रावलले भने – ओलीजीले प्रचण्डलाई फकाउन सक्ने भए पार्टी टुक्रा टुक्रा हुँदैनथ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 747
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन सकेको भए नेकपा टुक्राटुक्रा नहुने बताएका छन् ।

    उनले सामाजिक सञ्जाल ट्विटरमा ओलीले प्रचण्ड र नेपाललाई फकाउन नसक्दा नेकपा बताएका हुन् ।



    उनले ट्वीटरमा लेखेका छन्, ‘समान सिद्धान्त, विचार र कार्यक्रम भएका दल र व्यक्तिहरू एक ठाउँमा रहनु स्वच्छ राजनीति हो ।



    यो लोकतन्त्रका लागि राम्रो हुन्छ । यति छिट्टै प्रचण्डलाई फकाउन सक्ने ओलीजीले पार्टी टुक्रा टुक्रा हुँदा के हो ।’

    रावलले समान सिद्धान्त र विचार भएका दल र व्यक्तिहरु एकै ठाउँमा हुनु स्वच्छ राजनीति भएको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार