Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाली झण्डा ओढेर विमानस्थलबाट यसरी उत्रिए आदित्यनारायण [फोटोफिचर]

    नेपाली झण्डा ओढेर विमानस्थलबाट यसरी उत्रिए आदित्यनारायण [फोटोफिचर]

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । चर्चित गायक आदित्यनारायण झा काठमाडौं आइपुगेका छन् । शनिबार ठमेलको क्लब फरेनहाइटमा आयोजना हुने ‘लाईभ कन्सर्ट’ का लागि गायक झा शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् ।

    उनी नेपाली झण्डा ओढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्रिएका हुन् । विमानस्थलमा आदित्यलाई क्लब फरेनहाइटका संचालकद्वय  सोनम शेर्पा र मिलन श्रेष्ठले स्वागत गरेका थिए ।



    गायक झाले कन्सर्टपछि नेपाल बसाइको क्रममा अलवा पशुपतिनाथको पनि दर्शन गर्नेछन् । सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा आएका झाले नेपाली फिल्म ‘कुसुमे रुमाल २’ मार्फत पाश्र्व गायकको रुपमा डेब्यु गरेका थिए ।



    हेर्नुस् तस्विर :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार