Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चीनमा कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन

    चीनमा कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 699
    SHARES

    Residents scuffle with police officers during a rally to protest the government's decision to quarantine South Koreans returning from Wuhan in their home town in Jincheon, South Korea, Thursday, Jan. 30, 2020. The death toll rose to 170 in the new virus outbreak in China on Thursday as foreign evacuees from the worst-hit region begin returning home under close observation and world health officials expressed "great concern" that the disease is starting to spread between people outside of China. (Lim Hun-jung/Yonhap via AP)

    एजेन्सी । चीनमा कोभिड प्रतिबन्धविरुद्ध नयाँ विरोध प्रदर्शनहरु भएका छन् ।

    विरोध प्रदर्शनबारे सार्वजनिक गरिएको एउटा भिडियोमा उरुम्चीका मानिसहरू प्रहरी अवरोध हटाउँदै तालबन्दी अन्त्य गर्न माग गरेका देखिन्छन् ।



    उरुम्चीका अधिकारीहरूले अब प्रतिबन्धहरू हटाउने वाचा गरेका छन् ।



    कोभिड प्रतिबन्धले मानिसहरूलाई बिहीबार अपार्टमेन्टमा लागेको आगोबाट भाग्न रोकेको प्रदर्शनकारीहरुले बताए ।

    पश्चिमी सिन्जियाङ क्षेत्रको राजधानी सहरमा अगस्टको शुरुदेखि नै प्रतिबन्धहरू लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार