Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोना संक्रमण घट्दै, संक्रिय संक्रमितको संख्या २६३

    कोरोना संक्रमण घट्दै, संक्रिय संक्रमितको संख्या २६३

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 807
    SHARES

    काठमाडौं । थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घन्टामा देशभरबाट ९४० नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५१२ र एन्टिजेनबाट ४२८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३ र एन्टिजेनबाट १ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।



    मन्त्रालयका अनुसार थप ३८ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २६३ पुगेको छ।

    त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार