Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

धनुषा-४ मा महेन्द्रसँग निरन्तर मतान्तर घटाउँदै रघुवीर महासेठ

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवसँग एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन्।

यादवले २३५६५ मत पाउँदा महासेठले २३१०७ मत ल्याएका छन् ।

यादव र महासेठबीच अहिले ४५८ को मतान्तर छ ।

यो क्षेत्रमा ०७४ मा महासेठ निर्वाचित भएका थिए । त्यतिवेला उनले यादवलाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077