Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न, ३०८ विद्यार्थीहरु दिक्षित

    आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न, ३०८ विद्यार्थीहरु दिक्षित

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौंस्थित बेलायतको सन्डरल्ल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजले दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

    दरबारमार्गस्थित होटल याक एण्ड यतीमा सम्पन्न समारोहमा सन्डरल्ल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि प्रो. जोन मुर्रे र अभिभावकहरुको उपस्थिति रहेको थियो । सो क्रममा बीबीए, बीएचएम र बीएससी आईटी उतिर्ण गरेका ३०८ विद्यार्थीहरु दिक्षित भएको आईएसएमटी कलेजले जनाएको छ ।



    आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवल पनि बेलायतको सन्डरल्ल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन गरिरहेको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार