Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नेता किमको दाबी – उत्तर कोरिया विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बन्ने

    नेता किमको दाबी – उत्तर कोरिया विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बन्ने

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 642
    SHARES

    फाइल फोटो

    एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशलाई विश्वकै सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बनाउने दाबी गरेका छन् ।

    उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने दाबी छ ।



    नेता किमले यो क्षेप्यास्त्रको सफलताका लागि एक सयभन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति गरेका अन्तर्रराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।



    राज्य र नागरिकको गरिमा र सार्वभौमिकताको रक्षाका लागि आणविक शक्तिको निर्माण गर्नु सबैभन्दा ठूलो र सबैभन्दा महत्रत्वपूर्ण प्रगतिको कारण भएको नेता किमको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार