Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

धनुषा - ४ मा कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै, मतान्तर घटाउँदै रघुवीर

धनुषा । धनुषा-४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवको अग्रता कायमै रहेको छ ।

यादवले २८ हजार ६५५ मत ल्याएका छन् ।

यस्तै नेकपा एमालेका रघुवीर महासेठले यादवसँगको मतान्तर घटाउँदै लगेका छन् ।

उनले २७ हजार ९१० मत ल्याए । उनीहरुबीचको मतान्तर ७४५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077