Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पहिलो हाफमा दक्षिण कोरियाविरुद्ध घाना २ गोलले अगाडि

    पहिलो हाफमा दक्षिण कोरियाविरुद्ध घाना २ गोलले अगाडि

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 612
    SHARES

    काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा एसियाली राष्ट्र दक्षिण कोरियाविरुद्ध अफ्रिकी राष्ट्र घाना २–० ले अगाडि रहेको छ ।

    पहिलो गोल २४ औं मिनेटमा गरेको घानाले ३४ औं मिनेटमा अग्रता दोब्बर बनायो ।



    कुदुस मोहम्मदले खेलको ३४ औं मिनेटमा हेडमार्फत गोल गरेका हुन् ।



    पहिलो खेलमा पराजित घानाले आजको खेल जिते अघिल्लो चरणको संभावना कायम रहने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार